All articles
नेपालको समस्या र गगनको असम्भवको बाटो
देशमा मुलतः भ्रष्टचार निमुर्ल गर्ने कार्यकर्ता विहिन नेतुत्व वा भनौ शुभचिन्तक वेश पार्टि आवश्यक पर्छ । अझ् पनि त्यो राजनितिक पार्टि जसका कार्यकर्ता , शिक्षामा , टिचर , प्रध्यापक , कर्मचारी , ठेकेदार र विभिन्न समतिमा बस्न नभ्याएको ले मात्र सम्भव छ । त्यो भनेको अहिलेको परिवेशमा कंग्रेस , एमालेर र विलिन माओवादीको अंश कसैबाट सम्भव छैन । किनकि यिनिहरुले आफ्नै कार्यकर्ता जो भ्रष्टचार मा लिप्त छ र त्यसैको चन्दा , मासिकि र सहयोग बाट आज उसको पार्टि , उसको जिवन चलिरहेछ ।
नेपालको अहिलेको प्रमुख समस्या भनेको भ्रष्टचार हो । भ्रष्टचार कै कारण जनताका काम , व्यापार व्यवसाय देखि दैनिक गर्ने काम विना झन्झट नहुने भएकाले युवा हरु देशमा नवस्ने एउटा कारण हो । भ्रष्टचार कै जगमा विकास निर्माण समयमा नसकिने वा गरे पनि कमसल गर्ने अवस्थाले सुविधाको अभाव पनि अर्कै एउटा कारण हो देशमा युवा नवस्ने । भ्रष्टचार कसरी र को बाट भै रहेको छ । एउटा कर्मचारी तन्त्र , त्यसमा पनि राजनितिक पार्टिका आस्थावान कर्मचारी बाट , त्यसमा पनि % मा नेपाली कंग्रेस आवदू कर्मचारी । दोस्रो पार्टिका कार्यकर्ता जसमा कंग्रेस , एमाले र विलिन माओवादी कै कार्यकर्ता l तेस्रो ठेकेदार , त्यसमा पनि राजनितिक दल सँग सम्वन्धित ठेकेदार ( अरुले त ठेक्कै पाउदैनन ) , त्यसमा पनि सबै भन्दा वढी ठेकेदार नेपाली कंग्रेस आवदू नै छन । चौथो भ्रष्टचार हुने भनेको स्कुल विद्यालय समिति , सामुदायिक वन समिति , स्थानिय समिति हरु , स्थानिय निकायका कर्मचारी र जनप्रतिनिधि हरु तिनिहरु पनि राजनितिक दल सम्वन्धि आवद छन त्यसमा पनि नेपाली कंग्रेस सम्वन्धित छन ।
नेपालको अर्को समस्या निर्वाचन प्रणाली हो । जसको कारणले सरकार स्थिर नहुने र विकास निर्माणका काममा योजना बदू दिर्घकालिन विकास हुन सकिरहेको छैन । यो निर्वाचन प्रणाली कसले विकास गर्यो , त्यो नेपाली कंग्रेस र नेकपा एमाले प्रमुख दल भएको वेलामा उनिहरुकै नेतृत्वमा । जसले स्पष्ट रुपमा निर्वाचन प्रणाली कुनै दलको स्पष्ट बहुमत आउन नदिने तरिकाले निर्माण गर्यो जसको प्रमुख कारण देशलाई अस्थिर बनाइरहने र त्यहि वहनामा भ्रष्टचार गर्ने र गरिव जनतालाई शासन गर्ने । त्यसको एउटा घरक नेपाली कंग्रेसको प्रभावशाली नेता गगन कुमार थापा । जो सँग त्यति दिर्घकालिन भिजन छैन । यस्तो निर्वाचन प्रणालि ले देश झन कमजोर बन्छ भन्ने । अनि अब त्यहि नेतुत्व ले देश कसरी कायपलट गर्छ ?
अर्को विकराल नेपालको समस्या भनेको वैदेशिक रोजगार । वा भनौ देशमा वेरोजगारी ।यसको मुख्य कारण खोज्दै जाने हो भने , पुनः दलिय भ्रष्टचार वा पार्टिको आडमा , कार्यकर्ता , कर्मचारी र नेताहरुले गर्न भ्रष्ट्चार । राजनितिक अस्थिरता त्यसको कारणले देशमा दिर्घकालिन विकास नहुने , बजेट राम्ररी प्रयोग नहुने , देशमा रोजगार सिर्जना नहुने । यसको साथै गाँउको व्यापक वसाई सराई I गाँउ पुरै खालि भएका छन । युवा विहिन गाउँ छन ।
यी तमाम समस्याको तल जरामा गएर हेर्ने हो भने दलिय भ्रष्टचार / राजनितिक पार्टि संरक्षित वा सम्वन्धित बाट हुने भ्रष्टचार । भ्रष्टचार गर्ने को भन्दा पार्टीकै कार्यकर्ता त्यो कर्मचारी तन्त्रमा होस वा प्रहरीमा , ठेक्केदारमा होस वा विश्वविद्यालयमा , वन समितिमा होस वा विकास निर्माणमा । यस्तो अवस्थामा २०४६ पछि राज गरेका जुन सुकै पार्टि जसका शुभचिन्तक , कार्यकर्ता विभिन्न क्षेत्रमा छन वा तयार पारिएका छन , ती तत पार्टिका जस्तो सुकै नेता मान्त्री वा प्रधानमन्त्री भएपनि देशको मुख्य समस्या भ्रव्य्चार नियन्त्रण सम्भव छैन । किनकि ती राजनितिक पार्टिले भ्रण्ट्चार निमृर्ल गर्दा पार्टिका कार्यकर्ता नै निमुल हुन्छन जुन नेपाली कंग्रेसको हकमा गगन कुमार थापा वा ऐमाले को हकमा केपि ओलि दुवैले गर्ने असम्भव छ ।
गगन व्यक्ति ठिकै होलान तर गगन प्रधानमन्त्री भएपनि देशको भ्रष्टचार नियन्त्रण मा उनले मांखो पनि मार्ने सक्दैनन किनाकी कंग्रेस पार्टि हैन आचरण हो । भ्रवस्ंचरण बाट कंग्रेस उसको पार्टिगत संरचना र उसका कार्यकर्ता वा शुभचिन्तको संरचनाले त्यो सम्भव नै छैन । कंग्रेसले आफ्नै कार्यकर्ता लाई भ्रष्टचारमा कारवाहि गरेर पार्टि कार्यकर्ता विहिन बन्ने बाटो गगनले लिैन सम्भव छैन ।