Noetic Gnosis
चेतनादृष्टि
भित्री आत्माबाट मात्र महसुस गर्न सकिने चेतनायुक्त दृष्टि". "A vision of awakened consciousness, felt not through the eyes, but only through the depths of the inner"
New on the shelfजन्मभुमिको राजनितिका विषयमा मेरा केहि शब्दविचार- रोएर आँसु झार्न पर्दा,
- तिमी कफि र म
- एउटा सानो घनचक्करमा
- तिमी मझेरिमा मस्को झरो भन
- तिमी आगो भन्थियौ
- अक्षरहरूको मिसावटबाट शब्दहरू बनाएपछि
- मैले उसलाई औलाका टुप्पाले समाएर
- म नभएकै बेस
- किन बोल्ने पो हो र शब्द एउटै बोल्नु परेपछि
- तिमी जन्मियौ, त्यहाँ केही खास छैन
- जवानी नभएको मान्छे
- मान्छेले मान्छे बन्न लगाएका शर्तहरू
- लामो उत्साहपछि
- मलाई कविता लेख्न मनै छैन
- संवेदनशीलताका संवेदनाहरू बादलमा उडिरहँदा
- मनमा घर बन्ने भए
- ऊ चमेलि भनेर? फुत्त निस्कियो
- तिमि आउँ र व्याख्या गरिदेऊ
- मुस्काएको गोधुलि साँझमा
- सितल छहारी खोज्दै,भौतारिएका नेपाली मनहरु
- म भित्र म नै नहुदाँ त म छु
Poem · कविता
October 4, 2026
रोएर पनि आँसु नआउँदा
रोएर आँसु झार्न पर्दा,
तिमी ‘कफि’ र ‘म’
पुण्य पुण्य · डालसतिमी कफि र म
म र सत्य
पुण्य पुण्यएउटा सानो घनचक्करमा
तिमी, तिमी बन
पुण्य पुण्यतिमी मझेरिमा मस्को झरो भन
राजनीतिको अत्तर!
पुण्य पुण्य · डालसतिमी आगो भन्थियौ
निर्दोष शब्दहरू
पुण्य पुण्य · डालसअक्षरहरूको मिसावटबाट शब्दहरू बनाएपछि
Article · लेख
October 4, 2026
नेपालको समस्या र गगनको असम्भवको बाटो
देशमा मुलतः भ्रष्टचार निमुर्ल गर्ने कार्यकर्ता विहिन नेतुत्व वा भनौ शुभचिन्तक वेश पार्टि आवश्यक पर्छ । अझ् पनि त्यो राजनितिक पार्टि जसका कार्यकर्ता , शिक्षामा , टिचर ,…
लि क्वान यू , रवि र कान्तिपुर
तपाईलाई शिर्षक बाट रवि लामिछाने लाई लि क्यान यू सँग तुलाना गऱ्यो भन्ने लाग्छ भने यो…
दशैलाई विदेशमा स्थापित यसरी गरौ
नेपाली पन र नेपाली मन भएका विश्वभर रहेका प्रत्त्येक नेपालीका लागी दशै एउटा मनोवैज्ञानिक उपचार (…
अमेरिकि राजनितिको हाम्रो बुझाई
तपाई आफ्ना छोरा वा छोरी लाई निर्धक्क भएर बाबु वा नानि तिमि डोनाल्ड ट्रम जस्तो हुनु…
हामिले भोगेको मानवसमाज
मान्छे जब यो संसारमा जन्मन्छ तब उसको प्रकृतिक अधिकार भनेको उसले याहाँको जमिन समान रुपमा प्रयोग…
विदेशिएका प्रतिभावान नेपालीका समस्या र हाम्रो आगामी बाटो
विषय, परिस्थिति र मुख्यत : विदेशिएका प्रतिभावान नेपालीका समस्या, त्यसका समधान र हाम्रो आगामी बाटो, हाम्रा…
Thoughts · विचार
October 4, 2026
जन्मभुमिको राजनितिका विषयमा मेरा केहि शब्द
मेरो देश ' नेपाल ' भौगोलिक रुपमा पुथ्वीको अर्को पाटो मा बसेर , बिना स्वार्थ न केहि लिनु छ , सके दिने ब्रम्ह बाट हेर्दा केटाकेटीहरुको खेल मैदान…
तिमि किन विदेशियौ ?
विदेश तिरका विशेषता अमेरिका तिरका कार्यकर्ता हरु अचेल खुब प्रश्न गर्छन त्यो पनि नयाँ युवा वर्ग…
राजनितिक विश्वासमा दिमागले कसरी काम गर्छ
मलाई चाख लाग्ने विषय मध्ये मानविय दिमागले कसरी coding गर्छ र त्यो built coding ले कसरी…
जसलाई भिड चाहिदैन
जसलाई भिड चाहिदैन उसले मात्र सत्य बोलि रहन्छ । सत्य बोल्ने सँग कहिले कहि न साथि…
जसलाई भिड चाहिदैन उसले मात्र सत्य बोलि रहन्छ । सत्य बोल्ने सँग कहिले कहि न साथि हुन्छन, न परिवार नै हुन्छ, भिड त हुने कुरै भएन । सच्चा भएर एक्लै हिड्नुको मज्जा नै अर्कै हुन्छ
पुण्य पुण्य
Everything in one place
Pictures, films and poems
- Poemपुण्य पुण्य · डालस
रोएर पनि आँसु नआउँदा
रोएर आँसु झार्न पर्दा, दुःखी भए भन्छन् मान्छे। रोएर पनि आँसु नआउँदा, दुःखको अर्कै महासागरमा हुन्छ मान्छे।
- Poemपुण्य पुण्य · डालस
तिमी ‘कफि’ र ‘म’
तिमी कफि र म आज फेरि भेट भयो तिमीलाई मौसम चिसो भएको
- Poemपुण्य पुण्य
म र सत्य
एउटा सानो घनचक्करमा हराइरहेको पंक्षी भिडभाडको कोलाहलबाट
- Poemपुण्य पुण्य
तिमी, तिमी बन
तिमी मझेरिमा मस्को झरो भन म मझेरिकै वासिन्दा हुँ! खरानी लतपतिएको सुनको मस्को थियो तिमी त्यसलाई जुठो भन!
- Poemपुण्य पुण्य · डालस
राजनीतिको अत्तर!
तिमी आगो भन्थियौ बिचरा फिलुङ्गो पानीले निथ्रुक्कै पारेछ नयाँ सुगन्धको गुलाफको फूल मानिथियो बिचरा घुम्दै फिर्दै रुम्झेटार भएछ।
- Poemपुण्य पुण्य · डालस
निर्दोष शब्दहरू
अक्षरहरूको मिसावटबाट शब्दहरू बनाएपछि परिभाषाको नाममा व्याख्या त हुन्छ होला शब्दहरू त भौतिक हुन् बिचरा जे भन्न लगायो त्यही बोल्छन्।
- Poemपुण्य पुण्य · डालस
मसि र कलम
मैले उसलाई औलाका टुप्पाले समाएर लेखिएका कलमका बिम्बहरूले उठाएँ उसैले मेरा औला काटिएको देखेर हाँस्यो रगतले नदी बोलाइरहँदा
- Poemपुण्य पुण्य · डालस
अतीतको सम्झनामा
म नभएकै बेस रापिलो घाममा नसेकिएकै बेस डुब, चाहिनेभन्दा बढी नै डुब अतीतको सम्झनामा नडुबेकै बेस!
- Poemपुण्य पुण्य · डालस
किन बोल्नु एउटै
किन बोल्ने पो हो र शब्द एउटै बोल्नु परेपछि एउटै शब्दका परिपरि अर्थ लगाउनु परेपछि बोल्नुको त विशेष अर्थ र उत्तर हुन्छ अर्थ र उत्तरविहीनका लागि बोल्नु परेपछि
- Poemपुण्य पुण्य · डालस
अनि उ मर्यौ
तिमी जन्मियौ, त्यहाँ केही खास छैन उही अरुले जे गर्यो त्यही गर्यौ पढ्न स्कुल गयौ, जागिर खायौ विहे गर्यौ, व्यापार गर्यौ, पैसा कमायौ
- Poemपुण्य पुण्य · डालस
जवानी नभएको मान्छे
जवानी नभएको मान्छे पक्कै बुढेसकाल पनि हुँदैन होला बच्चा अनि पौढ मात्र हुनेरहेछ मानिसका चार अवस्था
- Poemपुण्य पुण्य · डालस
अमान्छेबाट जन्मिएका हरू
मान्छेले मान्छे बन्न लगाएका शर्तहरू म चुपचाप मानिरहेछु समयसँगै मान्छे बन्ने शर्त फेरिरहेछ आज, हिजोकालाई मान्छे मान्दैनन्
- Poem. पुण्य पुण्य · डालस
बिम्बरहित स्वर्ग
लामो उत्साहपछि उसले झोला बोक्यो मस्तिष्कमा एउटा धमिलो बिम्ब छ त्यो उसले सुनेर बनाएको बिम्ब हो।
- Poemपुण्य पुण्य · डालस
कविता लेख्न मनै छैन
मलाई कविता लेख्न मनै छैन कवितामा भावना, दुःख र रमाइलो पोख्न त झन् मनै छैन कवितालाई इतिहास बनाऊँ
- Poemपुण्य पुण्य - डालस
न रहर, न इच्छा
संवेदनशीलताका संवेदनाहरू बादलमा उडिरहँदा भावनाका छहरेहरू भेल बनेर ती पहाडका चुचुराहरूमा लाजका प्वाँखहरू, वसन्तको हरियालीमा तोरीको फूलझैँ लहलह भएको त्यो विषाद पल !
- Poemपुण्य पुण्य
मनमा घर बन्ने भए
मनमा घर बन्ने भए विचारमा सुन्दरता देखिने भए आज किन मान्छे भौतिकवादी बन्थियो ?
- Poemपुण्य पुण्य
ऊ चमेलि भनेर? फुत्त निस्कियो
ऊ चमेलि भनेर? फुत्त निस्कियो म नरुझेको साँझ, रुझ्छु भनेर नदेखेको छितिज, देख्छु भनेर मैले नचाहेको मन , खोज्छु भनेर !
- Poemपुण्य पुण्य
शब्द
तिमि आउँ र व्याख्या गरिदेऊ नसोचिएका मनोदशा भनिदेऊ दिमागका केशरीहरुमा डुलिरहने मनको भावजलमा पौडिरहने
- Poemपुण्य पुण्य
मुस्काएको गोधुलि साँझमा
मुस्काएको गोधुलि साँझमा तिमि अनि म बरालिएका भावनाका सिरेटाहरुलाई बोक्दै, पछारदै
- Poemपुण्य पुण्य · डालस
सितल छहारी खोज्दै,भौतारिएका नेपाली मनहरु
सितल छहारी खोज्दै,भौतारिएका नेपाली मनहरु आफ्नो पन अनि नेपाली भाषामा भोकाएका ति नयनहरु छितिजबाट फुलुक्क चिहाएका हाम्रा चाहानाहरुले आज डालसमा पानि भेटाएको छ विम्वको
- Poem
म भित्र म नै नहुदाँ
म भित्र म नै नहुदाँ त म छु सपना भित्र, सपना नै नहुदाँ पनि म छु । आँखामा भरोसा नहुदाँ पनि म छु मनमा शान्ति नभए पनि म हुन्छु ।
About · परिचय
Noetic Gnosis
माङमागीको सुस्केरासँगै अन्तर्मनमा छहारी लगाएको एउटा अनुभव, त्रिशूले र बेतेबीचका ती लाखौँ मौसमी सुस्केरासँग पञ्चमीको अनवरत माया हुँदै औँसेलु, आँप, अम्बक, भलायो, रिठ्ठा, अँगेरीले दिएका अविस्मरणीय स्वादको मोहमा रमाएका ती अनुभव, कतै धान, मकै, कोदो, गहुँ, आलुका रहरहरूलाई सम्हालेर भैँसी, गाई, गोरु, बाख्रा, परेवा, कुखुराहरूका मायाभावसँगै भकारोको सुगन्धमा आत्मीयता साटेझैँ अर्म–पर्मका सम्बन्धका कामहरू आधुनिक मानसिक र शारीरिक स्वास्थ्यजस्तै गरी हलो, कोदालो, खेतीपाती, हलो जोताइ, आली लगाइ, आली कटाइ, मल बोकाइ, कमै भचाँई, पराल बोकाइ, धान ककाइ, बिटा लगाइका योग र शारीरिक व्यायामसँग पौठेजोरी खेलेर आज बनेको म अमेरिकाको टेक्सासको डलासले मलाई न भाव बुझ्छ, न अनुभव नै गर्छ। म ताक्छु मुडो, ऊ ताक्छ घुँडो। आशा र निराशा, संवेग र उत्साह, कौतूहलता र पीर, डर र उद्देश्यसँगै उडेका ती सपनाका रहरहरू, नेपाली आकाशसँगै छोडिएका कयौँ वर्षका याद, सम्बन्ध, लगानी र प्रेम अन्तस्करणमा ङ्वाङ ठोकिएको त्यो दिनबाट वासिङटन डी.सी., मेरिल्यान्ड, भर्जिनिया, त्यसमा पनि सिल्भर स्प्रिङ र पी.जी. काउन्टीका सडकहरूमा घुमिलित भए। भीमकाय ज्वारभाटामा शून्यता छाएका ती पलहरू न सुरुवात थिए, न अन्त नै हो भन्ने लाग्थ्यो। पुस–माघतिर हुँदो हो, सूर्यले पृथ्वीको त्यो भागतिर घुम्दै आउनै लाग्दा, गाउँभरका कुखुराका भालेले बिहान भएको संकेत गर्नु भन्दा केही बेर पहिले एउटा अनौठो स्वर, भिन्न दिमाग र मन भएको चेतनाले च्यार्रे–च्यार्रे गर्दै पृथ्वी मानिएको विश्वको एउटा अंशमा पाटो फेर्यो। केही समयका लागि सवार एउटा स्वरूप लिएर, चेतनाको सवारी गर्न प्राप्त शरीरलाई अब उसले लिएर हिँड्नु छ।
The pictures are from ordinary walks, and the films are short on purpose. Nothing here is in a hurry — read one poem, look at one picture, come back when the mood strikes.

Poems
Words, when they come
In English and in Nepali. Open one to read the first lines, or go to the full poem.
रोएर आँसु झार्न पर्दा, दुःखी भए भन्छन् मान्छे। रोएर पनि आँसु नआउँदा,
Read the poem
Pictures