All poemsकिन बोल्नु एउटैOctober 1, 2026किन बोल्ने पो हो र शब्द एउटै बोल्नु परेपछि एउटै शब्दका परिपरि अर्थ लगाउनु परेपछि बोल्नुको त विशेष अर्थ र उत्तर हुन्छ अर्थ र उत्तरविहीनका लागि बोल्नु परेपछिShare Facebook X WhatsApp Copy link Save image