All poemsअमान्छेबाट जन्मिएका हरूOctober 1, 2026मान्छेले मान्छे बन्न लगाएका शर्तहरू म चुपचाप मानिरहेछु समयसँगै मान्छे बन्ने शर्त फेरिरहेछ आज, हिजोकालाई मान्छे मान्दैनन् त्यही अमान्छेबाट जन्मिएका हरू ऊ आज मानव सम्झिरहेछ।Share Facebook X WhatsApp Copy link Save image